Headlines News :
Home » » नेकपा एमालेका नेता राजेन्द्र श्रेष्ठद्वारा नयाँ पार्टी खोल्ने तयारीमा

नेकपा एमालेका नेता राजेन्द्र श्रेष्ठद्वारा नयाँ पार्टी खोल्ने तयारीमा

Written By Namastesansar on Saturday, August 4, 2012 | 3:21 AM

साउन ८, भत्तपुर । नेकपा एमालेका नेता राजेन्द्र श्रेष्ठले नयाँ पार्टी खोल्ने अन्तिम तयारी भइरहेको बताउनु भएको छ ।आठौं महाधिवेशनले गरेको निर्णय विपरित बहुपहिचान सहितको सघिंयतामा जाने निर्णय गरिएको भन्दै उहाँले त्यसलाई नसच्याएर पार्टी फुटाउनुको विकल्प नरहेको बताउनु भयो । 

रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा नेता श्रेष्ठले आफुलाई बहुलबाद मान्ने पार्टी भएको दावी गर्ने एमालेभित्र तानाशाह प्रवृति हावी रहेको बताउनु भयो ।

जनजातीका सवालमा एमाले सधै अनुदार रहेको टिप्पणी गर्दै उहाँले जनजाति भएकै कारण आफु २० वर्षदेखी एउटै पदमा बसिरहन बाध्य भएको उल्लेख गर्नु भयो । सविधानसभा विघटन हुनुमा एमाले जिम्मेवार रहेको बताउँदै श्रेष्ठले एमाले आफनो निती भन्दा काग्रेसको पछाडि लागेर नेकपा काग्रेसको चरित्र देखाएको आरोप लगाउनु भयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !


 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. namastesansarnepalifont - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template